नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ, ९ नं. वडाका वडाअध्यक्ष सहित पदाधिकारीहरुको विशेष सक्रियतामा ९ नं. वडाका खाल्डाखुल्डी परेका करिव २० कि.मि. कच्ची सडकहरु नगरपालिकाको सम्पुर्ण खर्चमा ग्रेडर र रोलर प्रयोग गरी सम्याउने काम गर्दै गरेका केही झलकहरु