काठमाडौं उपत्यका खानेपानी लिमिटिडसँग ५६२५ कित्ता शेयर खरिद गरी साधारण सभामा माननीय खानेपानी मन्त्री श्री विना मगरबाट नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ प्रमाण पत्र लिनुहुँदै गरेका केही झलकहरु