महालक्ष्मी नगरपालिका र किष्ट (मेडिकल कलेज तथा शिक्षण अस्पताल) बीच स्वस्थ्य नगरपालिका महालक्ष्मी नगर अभियान सफल पार्न कुल विल रकममा १५ % छुट दिई उपचार सेवा दिने र विभिन्न स्वास्थ्य शिविर तथा जनचेतन मुलक कार्यक्रम गर्न MOU हस्ताक्षर कार्यक्रमका केही झलकहरु