महालक्ष्मी नगरपालिकामा तपाईहरुलाई स्वागत छ l कमलपोखरी, ललितपुर

Photo Gallery

मिति २०७४÷४÷ गते शुक्रवार महालक्ष्मी नगरपालिकाको वडा नं. ८ लुभुमा सरसफाई कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको उद्धघाटन नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूले गर्नु भएको थियो । जस अन्र्तगत लुभु को प्रमुख सडक तथा नाला सफा गरिएको थियो । नगरपालिकाको प्रमुख एजेन्डा सफाई रहेको र सोही अन्तर्गत लुभुबाट कार्यक्रम शुभारम्भ भएको भन्ने जानकारी दिदै सम्पूर्ण वडामा समेत सरसफाई कार्यक्रम शुरु हुने भन्ने जानकारी दिनु भएको थियो । सरसफाई कार्यक्रममा नगर प्रमुख लगायत, लुभुको वडा अध्यक्ष, वडा सचिव, लुभु प्रहरी प्रभाग, रेड क्रस, स्वास्थ्य तथा नगरपालिकाका कर्मचारीहरु तथा स्थानीय समुदाय गरी ३०० जना सहभागि भएका थिए ।

, , , , , ,