ललितपुर महानगरपालिकाको १०१ औ स्थापना दिवसको उपलक्ष्यमा आयोजित ३ नं प्रदेश अन्तर नगर भलिबल प्रतियोगितामा महालक्ष्मी नगरपालिका ले तृतिय स्थान हासिल गरेको अवसरमा शिल्ड तथा प्रमाणपत्र नगरप्रमुख ज्यू ले ग्रहण गर्नुहुँदै।