महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरि

महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।